सहकारीको सहाराले व्यावसायिक बन्दै मुक्त कमैया महिला

सहकारीको सहाराले व्यावसायिक बन्दै मुक्त कमैया महिला

काठमाडाै । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् । नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना ब...
ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । केपी ओली निकट रहेका एमाले नेता रघुजी पन्त प्यानलमा नपरेपछि उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। पन्तले महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनले दुवै समूहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको बताए। ओली समूहमा उनी समेटिएका छैनन्। ...
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौँ । निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ । आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठे...
एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

 काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अहिले जारी छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशमा अहिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ। नेता ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र ...
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर...
आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

काठमाडौँ । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ । यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक...
तेह्रथुमबाट पनि गगन थापाको एकल नाम सिफारिस

तेह्रथुमबाट पनि गगन थापाको एकल नाम सिफारिस

  काठमाडाै । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ। जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। संविधानसभा सदस्य तुलसी सुब्बाको...
कांग्रेसमा नयाँ अनुहार : इलाम-१ मा ३५ वर्षीय निस्कल राईको चर्चा

कांग्रेसमा नयाँ अनुहार : इलाम-१ मा ३५ वर्षीय निस्कल राईको चर्चा

इलाम। जेन-जी आन्दोलनपछि निस्तेज बनेको नेपालकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी—नेपाली कांग्रेस—यतिबेला गाउँदेखि केन्द्रसम्म फेरि गतिशील बनेको छ। गाउँ, क्षेत्र र जिल्लास्तरमा भइरहेका बैठक तथा छलफलले अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनाए...
संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्। १९औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्। ‘संसद राजनीतिको केन्द्र ह...
राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने ...