मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन्।
मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरि...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छिन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्...
मंगलबार, मंसिर २३, २०८२
हामी धेरैमा सरकार र सत्ता एउटै हो भन्ने भ्रम विद्यमान छ। यही भ्रमका कारण अहिले कतिपय राजनीतिक मुद्दाहरूमा समस्या भइरहेका छन्। मैले जेन-जी आन्दोलनले सरकार मात्र ढालेको हो तर सत्ता ढालेको छैन। भनेपछि, खिसिट्युरी गर्ने धेरै विद्वान मित्रहरू पनि थिए।
खासमा जेन-जी आन्दोलनले ओली सरकार, अर्थात् मन्त...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौँमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेता...
मंगलबार, मंसिर २३, २०८२
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई १०१ विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले भक्तपुरको लोकन्थली, थिमी स्थित चन्द निवासमा सामूहिक अभिनन्दन गरेका छन्।
साहित्यिक पत्रकार संघ मूल आयोजक तथा तारा किशन फाउन्डेसन र नेपाल स्रष्टा समाज सहआयोजक रहेको समारोहमा राधेश्याम लेकाली, सहआय...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । दलित महिला संघ (फेडो) ले दलित महिला तथा बालिकाले हिंसाबारे गरेको अध्ययनको विवरण आज काठमाडौंमा सार्वजनिक गरेको छ। नेपालमा महिला र बालिका घरभित्र र बाहिर दुबै स्थानमा असुरक्षित रहेको अध्ययनमा पाइएको छ।
‘नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा’ सम्बन्धी अध्ययन प...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको पक्षमा फैसला गरेको छ।
कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएलत्तगै शाक्यलाई विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाइएको थियो। घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।
शाक्यले कात्तिक २१ कुलमान घिसिङको सो न...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।
आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । उक्त्त बैठक पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल समेत...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । शनिवार राति उत्तरी गोवाको नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने संख्या २५ पुगेको छ जसमध्ये पाँच जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
गोवा प्रहरीले दिएको विवरणअनुसार पाँच जना उक्त स्थानमा काम गर्ने कर्मचारी रहेका छन् ।
सोमवार बिहान...