बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ ।
प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, स...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्र...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
निर्धारित विनिमयदर अनुसार अ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्र...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको दोस्रो सिजनबाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार टियू स्टेडियममा भएको खेलमा पोखरा एभेन्जर्ससँग ३५ रनले पराजित भएसँगै कर्णाली प्ले अफ होडबाट बाहिरिएको हो।
यता, दोस्रो सिजन निकालेसँगै पोखराको प्ले अफ आशा भने कायमै छ। अब बाँकी २ खेलमा जित निकाल्न स...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन्।
वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमक...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको उजुरीमा अनुसन्धान भएर पनि मुद्दा नचलाइएको भन्दै दायर एक रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयलगायत निकायसँग लिखित जवाफ मागेको छ।
मुद्दा नचल्नेगरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएक...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगेका युवाहरूको वास्तविकतामाथि आधारित कथा प्रस्तुत गरिएको छ। रिण खोजेर ...