मन्त्री घिसिङद्वारा सम्झौताअनुसार कोशी अस्पतालको निर्माणाधीन भवन निर्माण सम्पन्न गर्न निर्देशन

मन्त्री घिसिङद्वारा सम्झौताअनुसार कोशी अस्पतालको निर्माणाधीन भवन निर्माण सम्पन्न गर्न निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी...
रास्वपासँगको एकता प्रक्रियाबाट विवेकशील साझाका मिलन पाण्डे अलग

रास्वपासँगको एकता प्रक्रियाबाट विवेकशील साझाका मिलन पाण्डे अलग

काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियाबाट अलग भएका छन्। पाण्डेले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीचको एकता प्रक्रियामा सामेल नभएको बताएका छन्। ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणम...
जयबागेश्वरीबाट सुरु भयो नवदूर्गा (न्याँलाकेगु) जात्रा : जय बागेश्वरी मन्दिरका पुजारीबाट नवदूर्गालाई पूजा प्रदान

जयबागेश्वरीबाट सुरु भयो नवदूर्गा (न्याँलाकेगु) जात्रा : जय बागेश्वरी मन्दिरका पुजारीबाट नवदूर्गालाई पूजा प्रदान

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा नवदूर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ । बाला चर्तुदशी पछिको नवमी र दशमीका दिन पहिलो चोटी पाशुपति क्षेत्रको जयवागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ । यसरी जयबागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । सबैले न...
सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड

सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड

काठमाडौँ । पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ । ‘सहमति’नामक गैरसरकारी संस्थाको आयोजनामा नेपालमा सञ्चालित अन्तरराष्ट्रिय विभिन्न गैरसरकारी ...
रास्वपा र विवेकशील साझा पार्टीबीच आज एकता, कस्तो छ एकता मोडल ?

रास्वपा र विवेकशील साझा पार्टीबीच आज एकता, कस्तो छ एकता मोडल ?

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । ...
एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका सा...
फेरि सर्‍यो कांग्रेस बैठक

फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडाै । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ। आइतबार दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो। बैठक सोमबार दिसँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ...
गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज

गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज

काठमाडौँ । नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पु¥याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ । सङ्घीय सरकारका लागि कार्य विस्तृतीकरण परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग ...
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक हुन्छ: पूर्वमन्त्री ज्ञवाली

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक हुन्छ: पूर्वमन्त्री ज्ञवाली

काठमाडौँ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् । शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत द...
ललितपुर महानगरको वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर महानगरको वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

  ललितपुर । ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ । विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीब...