शनिबार, मंसिर १३, २०८२
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिक समीक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न यो पूर्व–सत्रले देशमा मानव अधिकारको वास्तविक अव...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
विवेकशील साझा पार्टीको एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ ब...
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
रोहित पौडेलको कप्तानीमा ...
शनिबार, मंसिर १३, २०८२
पर्सा । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसा...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ। हङकङमा भएको आगलागीमा परेर हालसम्म १२८ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा करिब २०० जना मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।
बुधबारदेखि उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा आगो लागेको थियो । आगो लाग्दा आवासीय कम्प्लेक्समा कति जना घरभित्रै थिए भन्ने अझै स्पष्ट छै...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ। आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ ।
काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए। दाहालले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेल...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गर...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई निरन्तर कर बुझाइरहेको छ। एनसेलको कुनै पनि कर बक्यौता नरहेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।
कार्यालयले यही मंसिर २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पत्राचार गरेर एनसेलको कुनै पनि कर बक्यौता नभएको स्पष्...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडाै । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशत वृद्धि भएको छ। उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ।
अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशत बढे...