शुक्रबार, पौष ११, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी चुनावमा कार्यगत एकता गर्ने बिषयमा सहमती नजिक पुगेका छन्।
दुबै पक्षविच शुक्रबार सहमतीको प्रस्तावहरू तयार भएर अन्तिम टुंगो लाग्न मात्र बाँकी रहेको बताइएको छ। दुबै पक्षबीच चुनावमा मिलेर अघि बढ्ने सहमति...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ ...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।
मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ ...
शुक्रबार, पौष ११, २०८२
काठमाडौ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको ११० सिटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३८७ जना आकांक्षी देखिएका छन् । रास्वपाले समानुपातिकतर्फ ११० जना बन्दसूचीमा पेश गर्न छनौट प्रक्रियाका लागि आवेदन माग गरेकोमा ३८७ जना आकांक्षीले उम्मेदवारी दिएका हुन् ।
वि...
शुक्रबार, पौष ११, २०८२
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् ।
आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चा...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । विश्व कम्युनिस्ट आन्दोलनका महान नेता अध्यक्ष माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, ...
शुक्रबार, पौष ११, २०८२
रामेछाप। सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ।
तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।
नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।
उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गरेका छन्।
बिहीबार काठमाडौँको सोल्टी होटलमा भएको भेटमा नेपालको उच्च...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभ...