शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छिन् ।
हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजाग...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले विभिन्न १३ वटा राजनीतिक दललाई स्वीकृत गरेको छ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई आयोगले स्वीकृत गरेको हो। ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।
मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली ...
शुक्रबार, मंसिर १९, २०८२
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।
रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भ...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।
आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमला...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा ...
शुक्रबार, मंसिर १९, २०८२
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन्।
ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए।
सु...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले विहीबार नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
लामिछानेसँगको भेटमा गुरुङले सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव राखेको बताइएको छ । गुरुङको प्रश्तावमा लामिछाने सकारात्मक देखिएको जनाइएको छ।
रास्वप...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौँ। दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा विशेष समारोहका बीच सुनारले पार्टी घोषणा गरेका हुन्। उनको दलको चुनाव चिन्ह गोलाकारभित्र लाइक चिन्ह रहेको छ। सो पार्टीको सभापति सुनार आफैँ छन् ।
सुनारले चुना...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन् ।
बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम...
बिहिबार, मंसिर १८, २०८२
काठमाडाै । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै आगामी नेतृत्वको चर्चा सुरु भएको छ । जेन-जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिलाई कांग्रेसको नेतृत्वमा पनि युवा नेताहरूको चर्चा हुन थालेको हो। कतिपय नेताहरूले उम्मेदवारी नै घोषणा गरेर तयारी अघि बढाएका छन्। कांग्रेसले आगामी पुस २...