शनिबार, मंसिर १३, २०८२
काठमाडाै । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ। आइतबार दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो।
बैठक सोमबार दिसँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् ।
शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत द...
शनिबार, मंसिर १३, २०८२
तेह्रथुम। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि तेह्रथुमबाट नौ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
लामो रस्साकस्सीपछि सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधिहरू छनोट गरिएको हो। खुलातर्फ ५ जना, महिला २ जना, युवा १ जना र दलित १ जना गरी जम्मा ९ जना महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका निर्वाच अधिकृत...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं । नेमपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि देशभरिबाट २२ सय प्रतिनिधि छनोट भएका हुन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सकिएको बताए।
‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्,...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ।
शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपिल पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरु रहेको भन्दै निर्...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
विवेकशील साझा पार्टीको एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ ब...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ। आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ ।
काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गर...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसका २८ जना केन्द्रीय सदस्यले महाधिवेशनको बिषयमा चाँडो निष्कर्षमा पुग्न नेतृत्वको ध्यानाकर्षण गरेका छन्।
२८ केन्द्रीय सदस्यको छट्टै बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कुपण्डोलमा आज २८ जना केन्द्रीय सदस्यको समूह भेला भएको थियो।
...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
भेटमा गृहमन्त्री ...