शनिबार, मंसिर ०६, २०८२
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको बताउँदै चाँडो निर्णय हुने बताएका छन्।
शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले उक्त भनाई राखेका हन्। विवादित विषयमा सहमति जुटा...
शनिबार, मंसिर ०६, २०८२
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
शनिबार एमाले वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र उचित...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आफुहरु उम्मेदवार नहुने बताएका छन् ।
शुक्रबार नियमित महाधिवेशनको पक्षमा ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूसँग महामन्त्रीद्वय थापा र शर्माले उक्त कुरा राखेका हुन् । क...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेसनल भोलेन्टियर फोर्स गठनको घोषणा गर्दै कोही आत्तिनु नपर्ने बताएका छन्।
भोलेन्टियर फोर्स घोषणा सभालाई कार्की बैंकेटमा सम्बोधन गर्दै ओलीले राष्ट्र हितको लागि काम गर्न गठन भएको बताए।
अध्यक्ष अेलीले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमाले...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन्।
पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गए...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौँ । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराएको छ । नागरिक समूहका अध्यक्ष बिष्णु हरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख...
बिहिबार, मंसिर ०४, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहारजस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियान...
बुधबार, मंसिर ०३, २०८२
धनुषा । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ। उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन्।
आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ।
यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई ...
मंगलबार, मंसिर ०२, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन्।
मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्ल...
मंगलबार, मंसिर ०२, २०८२
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
आयोगले पार्टीको चुनाव चिह्न गुलाब दिएको छ। आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै विप्लवले भने, ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी...