शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लािग ५ अर्ब बजेट स्वीकृत गरेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७ अर्ब रुपयाँ माग गरेकोमा अर्थमन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत हो।
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडाै । गत असोजको बाढी पहिरोबाट कोशी प्रदेशमा ३ अर्ब ५६ करोड रुपैयाँको क्षति भएको छ ।
शुक्रबार संसदीय पत्रकार मञ्च कोशी प्रदेशले कोशी प्रदेशमा जेनजी आन्दोलन र प्राकृतिक विपद्मा भएको क्षति र पूननिर्माणका विषयमा आयोजित कार्यक्रममा कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो ...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार एक हुने भएका छन्।
शुक्रबार भएको छलफल यस्तो सहमति भएको छ। उनीहरुबीच पाँच बुँदे सहमति भएको छ। सहमति पत्रम...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ।
आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएपछि नेपाली कम्युनिस्ट पार्टीले दलको मान्यता पाएको छ।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पा...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक स...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । जेनजी अगुवाहरुले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग संविधान सुधार आयोग गठनलगायतको मागपत्र पेश गरेका छन्।
ति मागपत्र शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको छ। जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुदन गुरुङ समूह) र जेनजी फ्रन्टले संयुक्त रुपमा मागपत...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै ...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या सम...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ।
आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका न...