प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका पालिकामा एमालेको प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका पालिकामा एमालेको प्रदर्शन

काठमाडौँ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ। पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ। पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख र...
खगेन्द्र सुनारको दलमा सभापतिबाहेक सबै केन्द्रीय सदस्य, ८५ प्रतिशत दलित

खगेन्द्र सुनारको दलमा सभापतिबाहेक सबै केन्द्रीय सदस्य, ८५ प्रतिशत दलित

काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गरेको निवेदनमा आफू सभापति र बाँकी सबै केन्द्रीय सदस्य रहने गरी मात्रै रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सुनारले केही दिन अघि दल दर्ताका लागि आयोगमा दिएको निवेदनमा आफूलाई सभापति प्रस्ताव गरेका छन् भने बाँकी २० जनाला...
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक...
प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन्। उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन्। कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पद...
एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस...
प्रदेशसभाको रोस्टममै सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले मोसो

प्रदेशसभाको रोस्टममै सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले मोसो

काठमाडाै । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा मोसो दलेका छन्। शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए। सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा ...
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ। बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ। बैठकलाई सम्बोधन गर्दै रास्वपाका उप...
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेश...
विश्वासको मत पाउने नदेखेपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

विश्वासको मत पाउने नदेखेपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडाै । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत दिलका लागि बोलाएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मतका लागि समय दिएपनि आफ्नो पक्षमा बहुमत नआउने देखेपछि उनले राजीनामा घोषणा गरेका हुन्। उनले आजै राजीनामा...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कांग्रेसले आजै दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको छ। बै...