शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाक...
मंगलबार, भाद्र २४, २०८२
काठमाडाै । दर्जनभन्दा बढी कलिला युवाले सडकमा बगाएको रगतको पृष्ठभूमिमा तपाईंले कुर्सीमा बसिरहन सुहाउँछ ? सोमवारको यो आन्दोलनबाट अहिलेको सरकारको वैधता सकिएको छ। भविष्यका लागि कस्तो नेतृत्व, विधि र रोडम्याप बनाउने भन्ने कुरामा मानिसहरूले बहस गर्लान्। तर, अहिलेका लागि चाहिं प्रधानमन्त्री ओलीजी, योर ...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदे...
शनिबार, भाद्र २१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रे...
शनिबार, भाद्र २१, २०८२
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् ।
लमजुङको मध्यनेपाल नग...
शनिबार, भाद्र २१, २०८२
काठमाडौँ । सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन्।
ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात...
शनिबार, साउन २५, २०८२
काठमाडौंं। निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष...
आइतबार, आषाढ २९, २०८२
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ मा छाउगोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको भन्दै सांसद मिजारले अहिलेको समयमा पनि छाउगोठमा महिलाको मृत्यु...
बिहिबार, आषाढ २६, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको निर्देशनविरुद्ध गतिविधि गर्ने २६ जनालाई सचेत गराउने निर्णय गरेको छ।
पार्टीबाट आधिकारिक रुपमा उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका ...
मंगलबार, आषाढ २४, २०८२
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले बर्सातको समयमा सम्भावित बाढीपहिरो जस्ता विपद्मा परेका पीडितलाई शीघ्र उद्धार तथा राहतका लागि सरकारको पर्याप्त तयारी नपुगेको बताएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद मिजारले रसुवाको नेपाल-चीन सिमानास्थित भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको ...