सोमबार, आश्विन ०६, २०८२
काठमाडौं । नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
का...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि, सहकारी, उद्योग र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
कहिले ‘कर्पोरेट लयर’ त कहिले सर्वोच्चका स्थायी न्यायाधीशको भूमिकामा रहेर कानुनी क्षेत्र सम्हालेका उनले अब मन्त्रीका रूपमा नेतृत्वको परीक्षा दिन ल...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी छिन्। प्रधामन्त्री कार्कीको सिफारिसमा सोमबार मन्त्री नियुक्त भएका छन्। यसअघि तीन मन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्रीको सिफारिसमा जगदीश खरेल, अनील कुमार सिन्हा, मदन परियार र महावीर पुन मन्त्री नियुक्त भएका छन्।
...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार पाँच जना मन्त्रीहरू नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा नियु...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र विगतदेखि अवलम्बन गर्दै आएका नीति, रणनीति र कार्यशैलीमाथि गम्भीर बहस आवश्यक रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता महरले यस्तो धारणा राखेका हुन्। पार्टीले हालसम्म अँगालेका सिद्धान्त र व्यवहारमध्ये क...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
जसअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, ...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् ।
दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 'केन्द्रीय कमिटी पनि भंग गरेर...
शनिबार, आश्विन ०४, २०८२
मोरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन्।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अ...
शुक्रबार, आश्विन ०३, २०८२
जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।
देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका ...
शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौं । नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतीक पनि हो ।
सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै बितेको छ । हालैको ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढङ्गले व्याख्...