सरकारका ६ महिना : अर्थतन्त्र सुध्रिएन, जनतामा निराशा उस्तै

सरकारका ६ महिना : अर्थतन्त्र सुध्रिएन, जनतामा निराशा उस्तै

काठमाडौं। दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितेको छ। तर राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृध्दिको नारा दिएर बनेको सरकारले जनतामा आशा जगाउने गरी कामहरू अघि बढाउन सकेको छैन। मन्त्री र विभिन्न मन्त्रालयहरूले गरिरहेका कामहरूप्रति प्रधानमन्त्री ओली आफैँले असन्त...
संसद्को हिउँदे अधिवेशनका लागि के-के छन् बिजनेस ?

संसद्को हिउँदे अधिवेशनका लागि के-के छन् बिजनेस ?

काठमाडौँ। संसद् बन्द राखेर एकपछि अर्को अध्यादेश जारी गरिरहेको सरकारले चौतर्फी आलोचना हुन थालेपछि माघ तेस्रो साताबाट सुरु हुने गरी संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ देखि सञ्चालन हुने गरी संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रा...
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सू...
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर

राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ । ‘आज मिति २०८१ माघ ८ गते निर्व...
कांग्रेस नेता विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरे

कांग्रेस नेता विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरे

नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराह मन्दिर परिसरमा आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा 'टिका-बखत भवन सामुदायिक भवन' निर्माण गरेका हुन्। आइतबार ...
एमाले कटहरिया ईन्चार्जमा रामजी साह

एमाले कटहरिया ईन्चार्जमा रामजी साह

रौतहट स्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ। नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कम...
राप्रपा नेपालकाे केन्द्रिय समिति बैठक आजबाट

राप्रपा नेपालकाे केन्द्रिय समिति बैठक आजबाट

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक आज बस्दैँछ ।पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको छ । आज देखी काठमाडौंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्...
सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

काठमाडौँ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष र पूर्वडीआईजी छविलाल जोशीसँगको बयान प्रक्रिया सकिएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले थुनछेक बहस सम्पन्न गरेका हुन्। हिजोदेखि सुरु भएको छविलाल जोशीको बयान मंगलबार सकिएपछि, अर्को प्रतिवादी लिल...
सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : महर

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन...
राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ

राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदुतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको,  पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ लिनेमा रुसी मह...