सोमबार, फाल्गुण १९, २०८१
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्य सम्पादनमा शून्य नम्बर पाएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा शून्य नम्बर दिएको हो।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङले बुझाएको कार्यसम्पा...
सोमबार, फाल्गुण १९, २०८१
काठमाडौं । नेपाल पिछडा वर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ ।
पिछडा वर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उ...
आइतबार, फाल्गुण १८, २०८१
तेह्रथुम । आठराई गाउँपालिका-५ छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । विद्यालयको पूरानो भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माण नहुँदा विद्यालयको पठनपाठनमा समेत प्रभावित छ ।
भवन नहुँदा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित हुँदै आएका छन् । ह्युमन पीस...
आइतबार, फाल्गुण ११, २०८१
रोल्पा । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको एउटा नेताले भ्रष्टाचार गर्दा त्यसको आरोप र अपजस सिंगो पार्टी र त्यो पार्टीका सबै नेताहरूलाई दिने कुरा न्यायसंगत नहुने बताएका छन् । उनले अहिलेसम्मका सबै भ्रष्टाचारको छानविन गरी दोषीहरूलाई सजायको दायरामा ल्याउन उच्चस्...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा सकिएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।
खेलमा पहिलो हाफमै ४ गोल भएको ...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रीय सभामा सत्ता गठबन्धनका पक्षमा साधारण बहुमतसमेत नजुटेपछि सरकारले ल्याएका अध्यादेशहरू अलपत्र परेका छन्। संसद् सञ्चालन हुनुअगावै फास्ट ट्र्याकबाट प्रतिस्थापन विधेयक ल्याएर कानून पारित गर्ने निर्णय गरेको सरकारले संसदका आधा दर्जनभन्दा धेरै बैठक भइसक्दास...
बुधबार, फाल्गुण ०७, २०८१
काठमाडौ । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डाक्टर किराँतले संगीत दिएका छन्।
यस्तै यो गीतलाई शुभ मुकारूङले लेखेका हुन् ।सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर...
आइतबार, माघ १३, २०८१
काठमाडौँ । नेपाली कांग्रेसले 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको समन्वय गर्न तीन जना नेताहरूलाई जिम्मेवारी दिएको छ ।
कांग्रेसले विधान र नियमावलीको नियम ५० बमोजिम सल्लाह, सुझाव र प्रेरणा दिने उद्देश्यले सभा गठन गर्न लागेको र त्यसका लागि प्रदेश तथा जिल्लास्तरबाट नामावली पठाउन निर्देशन गरिसकेको छ ।
...
मंगलबार, माघ ०८, २०८१
काठमाडौँ । राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धतासहित सरकार बनाएका संसद्का दुई ठूला दल कांग्रेस-एमाले साना दलहरूलाई पाखा लगाउने गरी निर्वाचन कानूनमा संशोधन गर्ने तयारीमा छन् । सरकारले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा वा प्रदेशसभामा प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत अर्था...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं। दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितेको छ। तर राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृध्दिको नारा दिएर बनेको सरकारले जनतामा आशा जगाउने गरी कामहरू अघि बढाउन सकेको छैन।
मन्त्री र विभिन्न मन्त्रालयहरूले गरिरहेका कामहरूप्रति प्रधानमन्त्री ओली आफैँले असन्त...