बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्र...
एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

  काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केहि दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् । बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी...
भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

समता  प्रेस , काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्रति...
‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

समता प्रेस , काठमाडौ । अगामी  असोज   १५ अर्थात लक्ष्मीपुजा देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र एक्टरको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको मिती नजिकै गर्दा शुक्रबार १ मिनेट ४० सेकेन्ड को टिजर सार्वजनिक गरिएको हो सार्वजनिक फिल्मको टिजरमा नायक प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिए...
जेरी अन्टप मा माग्ने बुडा अनुबन्धीत

जेरी अन्टप मा माग्ने बुडा अनुबन्धीत

समता प्रेस काठमाडौ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’फिल्म ‘जेरी अन टप’ मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको हो । यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् । यो फिल्मलाई सुयोग गुरुङले न...
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ । बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ । बंगलादेशका लागि मोम...
नेपाली चलचित्र खुस्मा को कमाइ ४ करोड ५५ लाख भन्दा माथी

नेपाली चलचित्र खुस्मा को कमाइ ४ करोड ५५ लाख भन्दा माथी

समता प्रेस , काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिकामा रहेको चलचित्र खुस्मा को रुकुम मैकोट बोलको गित यति बेला चर्चामा रहेको छ । यति बेला धिरज मगर उपासना सिंह ठकुरी जोडी लाई दर्शकहरुले रुचाई रहेका छन् । चर्चाको कारण चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएक...
फिल्म ‘झिल्को’ को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन 

फिल्म ‘झिल्को’ को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन 

काठमाडौँ । फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसन...
वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगीलाई तोकियो

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगीलाई तोकियो

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ । शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो । न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अन...
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

  चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो । यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नार...