मंगलबार, साउन १५, २०८१
काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले १८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेपनि औपचारिकरुपमा भने नाम सार्वजनिक भएको छैन । सार्वजनिक भएका विवरणअनुसार असमावेशी मन्त्त्रिपरिषद् बनाएको आरोप झेलेका कांग्रेस-एमालेले राजदूत सिफारिसमा पनि समावेशित...
मंगलबार, साउन १५, २०८१
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।
उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरे...
सोमबार, साउन १४, २०८१
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उन...
सोमबार, साउन १४, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु समेतको प्रतिनिधिमण्डलले सोमबार बि...
शनिबार, साउन १२, २०८१
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष रोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा भएको छ। केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।
डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्...
शनिबार, साउन १२, २०८१
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांक अनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा ...
शनिबार, साउन १२, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उनले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सि...
शनिबार, साउन १२, २०८१
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्।
विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पु...
शुक्रबार, साउन ११, २०८१
काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्या...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति ९यूनेस्को वर्ल्ड हेरिटेज कमिटी०को ४६औँ सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।
नेपालको...