मन्त्रिपरिषद्‌मा दलितलाई समावेश नगर्नु संविधान विपरीतको कार्य हो : सांसद परियार

मन्त्रिपरिषद्‌मा दलितलाई समावेश नगर्नु संविधान विपरीतको कार्य हो : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले दलहरुले संविधानको भावनाबमोजिम मन्त्रिपरिषद्‌मा दलितको सामान्य प्रतिनिधित्व समेत नगराएर ६० लाख जनसंख्या भए...
दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

ताप्लेजुङ ।एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०,८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०, ८१ पहिलो महिना अर्थात् गत साउनामा एक...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार अधिकारीले अध्यक्षका अर्का प्रत्यासी एवं वर्तमान अध्यक्ष समेत रहेका भविश्वर शर्मालाई पराजित गरेका हुन् । अधिकारीले ५ सय ६३...
असमावेशी ओली मन्त्रिपरिषद् : महिला ९ प्रतिशतमै सीमित, दलित र मुस्लिम शुन्य

असमावेशी ओली मन्त्रिपरिषद् : महिला ९ प्रतिशतमै सीमित, दलित र मुस्लिम शुन्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै दुई उपप्रधानसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। चार दल सम्मिलित मन्त्रिपरिषद् गठनमै सरकारले पूर्णता पाएको छ। तर, संविधान संशोधनको मुद्दासहित बनेको सरकार लैंगिक र क्षेत्रीय हिसाबले चाहिँ समावेशी बनेको छैन। ...
शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका-१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन् । उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन् । सानोमा उनी विद्यालय टेक्नै पाइनन् । ‘छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो’, उनले भनिन्, ‘पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहे...
न्यूरोडमा फुटपाथ विस्तार गर्न महानगरलाई बाटो खुल्यो

न्यूरोडमा फुटपाथ विस्तार गर्न महानगरलाई बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सुरू गरेको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ। महानगरले समन्वय नगरी फुटपाथ विस्तार गरेको भन्दै डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेपछि काम रोकिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त ...
मन्त्रालय भागबन्डा टुंगियो, एमालेलाई ८ र कांग्रेसलाई ९, कसलाई कुन ?

मन्त्रालय भागबन्डा टुंगियो, एमालेलाई ८ र कांग्रेसलाई ९, कसलाई कुन ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंगो लागेको हुन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेल...
बाढीपहिरो : जेठदेखि हालसम्म १०८ जनाको मृत्यु

बाढीपहिरो : जेठदेखि हालसम्म १०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म १०८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाड...
ओलीलाई चौँथो पटक सत्ताको साँचो

ओलीलाई चौँथो पटक सत्ताको साँचो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। चौथो पटक प्रधानमन्त्री हुँदैगर्दा ओली ७३ बर्ष पुगिसकेका छन्। सोमबार बिहान ११ बजे सपथ लिएपछि उनले सत्ताको जिम्मेवारी समाल्ने छन्। ...
चौंथोपटक प्रधानमन्त्री बन्दै ओली, शपथग्रहण भोलिमात्रै

चौंथोपटक प्रधानमन्त्री बन्दै ओली, शपथग्रहण भोलिमात्रै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौँथोपटक प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्दैछन् । नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । सोही अनुस...