म्यादी प्रहरीमा भर्ना खुल्यो, तलब र भत्ता गरी ४४ हजार बढी पाउने (सूचनासहित)
काठमाडौं । सरकारले स्थानीय निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयले एक सुचना जारी गर्दै एक लाख संख्यामा म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी ...