शुक्रबार, फाल्गुण २५, २०८०
काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ ।
पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार...
सोमबार, फाल्गुण २१, २०८०
काठमाडौं । सोमबार (आज) ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष परिस्थिति कारण प्रतिनिधि सभाको बैठक रोकिएको संसद सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना टाँस गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प...
सोमबार, फाल्गुण २१, २०८०
दिपक खड्का,
कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य जिम्मेवारी सरकारको हो । संसद्ले प्राप्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने हो । निर्वाचनलगत्तै एउटा सरकार गठन हुने, फेरि विघटन हुने र अर्को सरकार गठन हुने...
सोमबार, फाल्गुण २१, २०८०
सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ।
बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको...
मंगलबार, फाल्गुण १५, २०८०
इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ।
‘बजारमा पानीको ठूल...
बिहिबार, फाल्गुण १०, २०८०
इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो।
पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक...
बिहिबार, फाल्गुण १०, २०८०
ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन्। गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्।
मित्रराष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला ना...
बिहिबार, फाल्गुण १०, २०८०
गोदावरी । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आन्तरिक निर्वाचन मार्फत उम्मेदवार चयन गर्न र एक व्यक्ति एक पदको अवधारणा अघि सार्नुपर्ने आवाज उठेको छ।
महासमिति सदस्य प्रेमिका रानामगरले ११ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्दै पार्टीभित्रबाट उम्मेदवार चयन गर्दा मनमौजी गरिएको...
बिहिबार, फाल्गुण १०, २०८०
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन ।
कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्था...
बिहिबार, फाल्गुण १०, २०८०
अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि गाउँसभा सुचारु हुन सकेको छैन ।
दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका ...