सोमबार, मंसिर २२, २०८२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
आयोगकोले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बोलाएको छ।
पार्टी भित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो।
बैठकमा अध्यक्ष राजेन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन्।
पार्टीद्वारा आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरे।
‘एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौक...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं, गृहमन्त्रालयले भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको नाम जिल्ला प्रशासन कार्यलयमा राख्न पत्राचार गरेको छ । आन्दोलनमा शहिदहरुको सूचीमा ४५ जनाको रहेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको हो । शहीदहरुलाई जेनजी सुशासन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र अभियान्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका म...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणा पत्र पार्टीलाई बुझाएको छ । सोमबार दिउँसो आफ्नो समूहका नेतासहित केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् ।
पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका दावेदार समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव पार्टी केन्द्रिय कार्यालयमा बुझाउने भएका छन् ।
आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प...
सोमबार, मंसिर २२, २०८२
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो ।
निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता पछिको काठमाडौंमा आयोजना भएको यो पहिलो औपचारिक सभा हो ।
उक्त सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ...
सोमबार, मंसिर २२, २०८२
दिपेश रोक्का / काठमाडौं। नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि डा. सुनिलकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। शर्माले ०७९ को निर्वाचनमा यहाँबाट निर...