बुधबार, मंसिर १७, २०८२
काठमाडौँ। दलित जेन-जी अलायन्सले एकपटक सांसद भइसकेको व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग गरेको छ। बुधबार अलायन्सका संयोजक जीवन तिरुवासहित दलित समुदायका अगुवाहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
...
बुधबार, मंसिर १७, २०८२
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन्।
बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–...
बुधबार, मंसिर १७, २०८२
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्।
बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो पार्टी नेपाल’सँग एकल चुनाव चिन्हमार्फत निर्वाचनमा जाने सहमति गरेको ‘हाम्रो पार्टी नेपाल’ पार्टीले आफ्नो निर्णय बदलेको छ।
पार्टीले अब आफ्नै चुनाव चिन्हमार्फत निर्वाचनमा भाग लिने बताएको छ। ‘हाम्रो पार्टी नेपाल’का नेता खगेन्द्र सुनारले एकल चुनाव चिन्ह ल...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन्।
वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमक...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ ।
आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयार...
सोमबार, मंसिर १५, २०८२
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो ।
सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादव...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।
कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू हुन...
आइतबार, मंसिर १४, २०८२
काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको चर्चा चुलिँदा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् ।
पार्टीभित्र विधानसम्मत ढंगले विशेष महाधिवेशनको माग भइसकेको हुँदा नियमित महाधिवेशनको तालिकाले मात्रै त्यसलाई निष...
आइतबार, मंसिर १४, २०८२
काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।
आईतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प...