संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्। १९औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्। ‘संसद राजनीतिको केन्द्र ह...
राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने ...
तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि

तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन्। बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन्। ‘यो सरका...
चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिव...
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए। ‘यो जिम्मेवारी चुनौतिपू...
अध्यक्षका दाबेदार पोखरेलले गरेको ओलीको आलोचना

अध्यक्षका दाबेदार पोखरेलले गरेको ओलीको आलोचना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्द सत्रमा आफ्नो फरक अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। ११ औं महाधिवेशनअन्तर्गत आज साँझ शुरु भएको बन्द सत्रमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन्। उनले जेनजी पुस्ताको आन्दोलन हुँ...
एमालेको विधान संशोधन : १९ पदाधिकारी, ९९ स्थायी कमिटीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी

एमालेको विधान संशोधन : १९ पदाधिकारी, ९९ स्थायी कमिटीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौँ। एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ। यसअघि भदौमा भए...
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ। संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिम...
एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए । बन्द सत्रबाट अध्यक्ष ...
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ। बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो। बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजन...