बुधबार, आश्विन १५, २०८२
डा.जगमान गुरुङ,
असोजमा मनाइने ‘बडादसैं’ मनाइन्छ। दसैं नेपालमा चारपटक मनाइन्छ। दसैं चैत, पुस र असारमा पनि मनाइन्छ। यो भन्दा कतिपय अहिले पनि छक्क पर्लान्। शरद ऋतुको आश्विन शुक्ल पक्षमा मनाइने बडादसैं भने सबै नेपालीले मनाउँछन्।
दसैंमा भनिने ‘विजया दशमी’ भारतबाट आयातित शब्द हो। विजया दशमी भनेक...
मंगलबार, आश्विन ०७, २०८२
कपिलदेव सिंगक,
नेपालमा लामो समय केन्द्रीकृत शासन व्यवस्था थियो । र संघीयतामा प्रवेश गरेको त १० वर्ष जति मात्र भएको छ, तर पनि त्यसको अभ्यास नै खासमा हुन सकेको छैन । बहुलतायुक्त समाज भएको देशमा केन्द्रीकृत शासन व्यवस्थाले देशको विविधतालाई सम्बोधन गर्न सकेन ।
जसले गर्दा भौगोलिक विविधता, विभि...
आइतबार, आश्विन ०५, २०८२
राजु सिलवाल,
नेपालको संविधान २०७२ मा खेलकुदलाई राष्ट्रिय एकताको माध्यम र अन्तरराष्ट्रिय सम्मान अभिवृद्धिको आधार बनाउने व्यवस्था गरिएको छ ।
मुलुकमा गणतन्त्रको बहाली भएपछि जारी भएको संविधानको भाग ४ को दफा ५१ मा सामाजिक न्याय र समावशीकरणसम्बन्धी नीतिमा खेलसम्बन्धी व्यवस्था गरिएको हो । मुलुकमा...
बिहिबार, आश्विन ०२, २०८२
विपीन निङ्लेकु,
नेपाली कांग्रेसलाई जनताको मनोभावना अनुसार अगाडि बढाउन अहिले केही ठोस र दीर्घकालीन कदम चाल्न आवश्यक छ। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले यदि सही बाटो रोज्यो भने पार्टी मात्र होइन, युवाहरूको भविष्य पनि उज्ज्वल बन्न सक्छ। मेरो विचारमा मुख्यतः यी बुँदाहरुमा मा ध्यान दिनुपर्न...
आइतबार, आषाढ ०१, २०८२
सेतबहादुर भुल,
म एक वर्षदेखि कर्णालीमा छु। कर्णालीलाई नजिकबाट नियाल्न पाइरहेको छु। मानिसको हरेक दिन सिकाई र भोगाइको संगम हो। तर केही दिनहरू यस्ता गह्रुँगा पनि हुन्छन् कि जसलाई व्यक्त गर्न पनि कठिन हुन्छ।
म आफैँ सुदुरपिश्चममा जन्मिएको हुँ। विकट, दूरदराज, राज्यको बेवास्ता, अभाव र गरिबीसँग रा...
शुक्रबार, आषाढ २८, २०८१
पुष्पकमल दाहाल,
लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्...
बिहिबार, आषाढ २७, २०८१
विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा बेलायत भ्रमणबाट फर्कदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालमा प्रेस (गिद्धे प्रेस) भित्र्याएका थिए । जङ्गबहादुरले प्रेस त भित्र्याए तर त्यो प्रेसमा अखबर छापिएन । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालबाट ‘सुधासागर’ मास...
मंगलबार, जेठ २९, २०८१
राजकुमार दिक्पाल,
हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास ।
दलित उत्पीडितहरुको इतिहास लेखनक...
शनिबार, बैशाख ०८, २०८१
नारायणदत्त भट्ट,
सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन। संसद्ले जनहितका काम गर्नुपर्छ। संसद् र सांसदका कामबाट जनता निरास छन्। सरकार बनाउने, ढाल्ने, मन्त्री बनाउने खेलमा नै सदन अल्मलिएको छ।
सत्ता कसले प्राप्त गर्यो गरेन त्यो गौण कुरा हो। जनताले सेवा प्राप्त ग...
शनिबार, बैशाख ०८, २०८१
हाम्रो संविधानले उत्पीडित समुदायहरुको विषयमा मूलत: तीनवटा संवैधानिक व्यवस्थाको सुनिश्चितता गरेको छ। पहिलो हो- विभेद विरुद्धको हक अर्थात् कसैले कसैलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने। दोस्रो हो- राज्यका जुनसुकै संयन्त्र वा संरचना समावेशी हुनु पर्ने र त्यसको आधार समानुपातिक सिद्धान्त ...