बिहिबार, आश्विन २३, २०८२
काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा अहिले काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा ...
बिहिबार, आश्विन २३, २०८२
काठमाडौँ। सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने भूमि समस्...
बुधबार, आश्विन २२, २०८२
सिरहा । गत असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका ...
मंगलबार, आश्विन २१, २०८२
विराटनगर । लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ ।
स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो ।
मुख्यम...
मंगलबार, आश्विन २१, २०८२
काठमाडौँ। दलित महिला संघ (फेडो) नेपालले सिरहाको कल्याणपुर नगरपालिका-८ अरुङमा दलित बस्तीमा भएको तोडफोड, लुटपाट र अत्याचारको घटनाप्रति खेद प्रकट गरेको छ।
संघकी महासचिव रेनु सिजापतिले मंगलबार विज्ञप्ति जारी गर्दै दलित समुदायमाथि भएको अमानवीय घटनाको विरोध र भर्त्सना गरेको हो। फेडोले घटनाको सत्यतथ...
सोमबार, आश्विन २०, २०८२
विराटनगर । लगातारको वर्षाका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत सोमबार इलामको माइजोगमाई र स...
सोमबार, आश्विन २०, २०८२
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने नि...
आइतबार, आश्विन १९, २०८२
काठमाडौँ। वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बता...
आइतबार, आश्विन १९, २०८२
सुनसरी। लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीह...
आइतबार, आश्विन १९, २०८२
काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन्।
बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भा...