बिहिबार, जेठ ०८, २०८२
काठमाडौँ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चयन भएका छन्।
यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मतरुपमा दोश्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्। नेकपा एमालेको भातृ संस्था समाजको उपाध्यक्षमा मैना अच्छामी र निर्मल देउला चयन भ...
बुधबार, जेठ ०७, २०८२
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ। महामन्त्री गगनकुमार थापा संयोजकत्वको 'क्रियाशील सदस्यता व्यवस्थापन समिति'को बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक...
मंगलबार, जेठ ०६, २०८२
काभ्रे । आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संस्कार र संस्कृति लोप भइसकेको अवस्थामा संरक्षणका लागि प्रशिक्षण दिन थालेका हुन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रति...
मंगलबार, जेठ ०६, २०८२
काठमाडौँ । सांसदहरूले मुलुकमा विद्यमान भूमिसम्बन्धी समास्या समाधानका लागि समयसापेक्ष कानुनी प्रबन्ध गर्न खोजिएको भए पनि केही प्रावधानले आशङ्का पैदा भएको टिप्पणी गगरेका छन्।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ माथिको छलफलमा भाग लिँदै सत्त...
मंगलबार, जेठ ०६, २०८२
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले सरकारी सेवाको पारदर्शिता र सुशासन अभिवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद मिजारले सरकारी कामकाजलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्न माग गरिन्।...
सोमबार, जेठ ०५, २०८२
काठमाडौँ। नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर छानबिन समिति गठन...
सोमबार, जेठ ०५, २०८२
रौतहट । मधेशका मुक्त हरवाचरवाहरूले सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि पुनर्स्थापनाको कार्य नगरेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय सरकार र प्रदेशलाई यसअघि पटक-पटक ध्यानाकर्षण गराएका उनीहरूले अब स्थानीय तहमार्फत् आफूहरूको अधिकारका लागि पहल गरिदिनुपर्ने माग गरिरहेका छन्...
सोमबार, जेठ ०५, २०८२
काठमाण्डाै । नेपालमा दलितको साक्षरता दर समग्रभन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसा...
आइतबार, जेठ ०४, २०८२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित आठजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको दाबीससहित भ्रष्टाचार मुद्दा चलाइएको हो। यादवसहितका प्रतिबादीसँग ५६ करोड रुपैयाँ ब...
शनिबार, जेठ ०३, २०८२
कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्...