बिहिबार, पौष ०३, २०८२
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका सञ्चार माध्यमहरूमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदर्शनका क्रममा ३८ वटा निजी सवारीसाधन जलाइएका छन्। नेपाल पत्रकार महासंघले आन्दोलनका क्रममा भएको क्षतिको विवरणबारे सरकारलाई ध्यानाकर्षण गराउँदै राहत प्याकेज दिन माग गरेको छ।
महासंघको प्रत...
मंगलबार, पौष ०१, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रालिलाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको हो।
...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।
सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । चार महिनाको अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा ...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। महोत्सव स्थलमा राखिएका मार्सी र जोरायल बासमती चामल, गहत, विभिन्न प्रकारका गेडागुडी, गुड, महलगायतका खाद्य सामग्रीको माग उच्च भएको व्यवसायीहरूले बताएका छन्।
स्थानीय स्वाद, गुणस्तर र स्वास्थ्यका...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् ।
नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना ब...
शनिबार, मंसिर २७, २०८२
काठमाडाै । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
यसैगरी युरोप...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडाै। अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो।
लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएपछि रोकिएका काम बुधबारदेखि सुरु भएका छन्।
भन्सार विभागमा भएको दुई पक्षीय वार्तापछि सहमती जुटेको हो। भन्सार एजेन्ट महासंघले एजेन्टहरूका माग सम्बोधनका विषयलाई सरकारले सकर...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नबिल बैंक लिमिटेडले यसपटक १२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवसम्म वितरणयोग्य मुनाफाबाट करसहित १२.५० नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनी सचिव भीष्म...