मंगलबार, फाल्गुण २९, २०८०
ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।
गतवर्ष फागुनमा एक महिना तालि...
बिहिबार, फाल्गुण १०, २०८०
ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन्। गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्।
मित्रराष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला ना...
मंगलबार, फाल्गुण ०१, २०८०
काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्ले...
बुधबार, पौष १८, २०८०
काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ ।
५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजन...
बिहिबार, कार्तिक २३, २०८०
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले हरेक १० वर्षमा हुने कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गरेको छ। कृषि गणना २०७८ हाल अनुसार ३९ लाख ९९ हजार घरपरिवार खेतीपाती संलग्न रहेको देखिएको हो।
तथ्यांकअनुसार १ लाख ३२ हजारले पशुपक्षी मात्र पाल्ने गरेको पाइएको छ। २०६८ को विवरणअनुसार ३७ लाख १६ हजार प...
बुधबार, कार्तिक २२, २०८०
काठमाडौं । तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीले विद्युत् विक्रीमार्फत आम्दानी बढाएकाले नाफामा सुधार देखिए...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
अब...
शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । रिक्त रहेको महालेखा परीक्षकका लागि शिशिरकुमार ढुंगाना र सुबोधलाल कर्ण अगाडि देखिएका छन्।
महालेखा परीक्षकको कार्यालय प्रमुखमा १५ जनाले आवेदन दिएका थिए। तर यी दुई उम्मेदवारलाई बलिया दाबेदार मानिएको छ।
ढुंगाना पूर्वसचिव हुन् भने कर्ण चार्टर्ड एकाउण्टेन्ड हुन्। गत जेठदेखि नै रिक्त र...
शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ।
जिल्ला समन्वय समिति काठमाडौले भदौ १६ गते शनिबार र्याफ्टिङ गर्न लागेको हो।
वाग्मतीलाई स्वच्छ, सफा र सुन्दर बनाउन, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेत...
बिहिबार, भाद्र १४, २०८०
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ ।...