एनपीएल विजेतालाई एक करोड १० लाख पुरस्कार

एनपीएल विजेतालाई एक करोड १० लाख पुरस्कार

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्...
दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ । आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । विजेता बनेको ल...
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ। आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो। यो नेपालको लगातार दोस्रो जित हो। एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।यसअघि पहि...
एकबर्षपछि मैदानमा फर्किदै नेइमार

एकबर्षपछि मैदानमा फर्किदै नेइमार

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ । नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस...
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ । बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ । बंगलादेशका लागि मोम...
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

समता प्रेस , काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् । शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ ।  त्यस्तै आइतबार...
आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

समता प्रेस , काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । ४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिमम...
कानेपोखरीमा फुटबल प्रतियोगीता

कानेपोखरीमा फुटबल प्रतियोगीता

दिपेश रोक्का । काठमाडौ मोरङको कानेपोखरी ६ रमाइलोमा यती बेला उज्वल भविष्य बाल क्लबको आयोजनामा शुक्रबार देखी बोन्च कप फुटबल प्रतियोगिता चलिरहेको छ । एक हप्ता सम्म चल्ने फुटबल प्रतियोगितमा स्थानीय टिम लगायत बाहिरी जील्लाका टिमले पनी सहभागीता जनाएका छन् । फुटबल हेर्नको लागी आउने दर्शक हरु को उपस्...
यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशिय न कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ । अघिल्लो खेलमा कम्बोडिया...
साफ यू-१७ च्याम्पियनसीप : पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

साफ यू-१७ च्याम्पियनसीप : पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ। २३ खेलाडीसहित भुटान पुगेको नेपालले पाकिस्तानविरुद्ध शनिबार हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उ...