प्रमुख आयुक्त भण्डारी भन्छन्– निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव छैन

प्रमुख आयुक्त भण्डारी भन्छन्– निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव छैन

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो ब...
‘अहिलेको सरकार जेनजीको रगतमा आराम गर्न आएको होइन’

‘अहिलेको सरकार जेनजीको रगतमा आराम गर्न आएको होइन’

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन्। सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बतान्। ‘...
अदालत पुगेका रवि भन्छन् : ‘ओलीले लगाएको गुन तिर्न अएको हुँ’

अदालत पुगेका रवि भन्छन् : ‘ओलीले लगाएको गुन तिर्न अएको हुँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौँ जिल्ला अदालत पुगेका छन्। सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए। ‘गुन...
फागुन २१ को चुनाव तलमाथि भए देश अनिश्चयतिर जान्छ : राष्ट्रपति पौडेल

फागुन २१ को चुनाव तलमाथि भए देश अनिश्चयतिर जान्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पारे। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति...
नेतालाई स्थानहद लगाएर चुनावको वातावरण बन्दैन : संविधानविद् विपिन अधिकारी

नेतालाई स्थानहद लगाएर चुनावको वातावरण बन्दैन : संविधानविद् विपिन अधिकारी

काठमाडौँ । संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावको वातावरण नबन्ने बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धीराजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगको छलफल तथा गृह म...
प्रधानमन्त्रीलाई एमाले सचिव बस्नेतको प्रश्न- चुनाव गर्न दलले दिएनन् भन्ने भाष्य बनाउन खोजिएको हो ?

प्रधानमन्त्रीलाई एमाले सचिव बस्नेतको प्रश्न- चुनाव गर्न दलले दिएनन् भन्ने भाष्य बनाउन खोजिएको हो ?

काठमाडौँ। एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले उक्त कुरा उठाएका हुन्...
नेकपाले सरकारलाई भन्यो : ‘सरकारकै कारण चुनावको वातावरण बिथोलियो, मुख बन्द गर्नुस्, धेरै नबोल्नुस्’

नेकपाले सरकारलाई भन्यो : ‘सरकारकै कारण चुनावको वातावरण बिथोलियो, मुख बन्द गर्नुस्, धेरै नबोल्नुस्’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको म...
चुनाव कि संसद् पुनर्स्थापना भन्ने बहसका बीच देउवा-ओली भेटवार्ता

चुनाव कि संसद् पुनर्स्थापना भन्ने बहसका बीच देउवा-ओली भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । ...
भदौ २३ को घटनामा सरकारको जवाफदेही अनिवार्य : गगन थापा

भदौ २३ को घटनामा सरकारको जवाफदेही अनिवार्य : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते घटेको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले उक्त दिनलाई नेपालको इतिहासमा कहिल्यै बिर्सन नसकिने दुःखद र लज्जास्पद द...
देशलाई कुशासनको चक्रबाट निकाल्ने जिम्मेवारी कांग्रेसकै हो : महामन्त्री थापा

देशलाई कुशासनको चक्रबाट निकाल्ने जिम्मेवारी कांग्रेसकै हो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘अब नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्छु भनेर कांग्रे...