न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग गर्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीसँग आग्रह गरेका छन्। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी त...
उपनिर्वाचन : इलाम र बझाङमा शान्तिपूर्णरुपमा मतदान सुरु

उपनिर्वाचन : इलाम र बझाङमा शान्तिपूर्णरुपमा मतदान सुरु

काठमाडौं । इलाम र बझाङमा आज उपनिर्वाचन हुँदैछ । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि र बझाङ-१ (क)बाट प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा शनिबार विहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ । इलाम–२ बाट निर्वाचित प्...
नेताका नाममा हुने खेलकूद प्रतियोगितालाई बजेट नदिन खेलकूदमन्त्रीको निर्देशन

नेताका नाममा हुने खेलकूद प्रतियोगितालाई बजेट नदिन खेलकूदमन्त्रीको निर्देशन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ। नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ। आर...
लगानी सम्मेलनको सोकेसमा एक सय ५१ परियोजना

लगानी सम्मेलनको सोकेसमा एक सय ५१ परियोजना

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनका लागि सरकार र निजी क्षेत्रका साथ...
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्द...
व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमभन्दा बाहिर खटिएका सुरक्षाकर्म...
५२० मिटर सडक खन्दा ३९ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्षसहित ९ जना परे अख्तियारको फन्दामा

५२० मिटर सडक खन्दा ३९ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्षसहित ९ जना परे अख्तियारको फन्दामा

कालीकोट । कालीकोटको महावै गाउँपालिकाको सडक निर्माणमा ५२० मिटर सडक खन्दा करिव ३९ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको दायर गरेको छ। महावै गाउँपालिका तत्कालिन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्...
२३ जनालाई जिउँदै इँटाभट्टामा जलाएर मार्ने कांग्रेस नेतालाई १७ वर्षपछि जन्मकैद

२३ जनालाई जिउँदै इँटाभट्टामा जलाएर मार्ने कांग्रेस नेतालाई १७ वर्षपछि जन्मकैद

रौतहट । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित चारजनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्...
परालबाट सल्किएको आगोले जले ११० घर, अग्निपीडितलाई गाँसबासकै चिन्ता

परालबाट सल्किएको आगोले जले ११० घर, अग्निपीडितलाई गाँसबासकै चिन्ता

महोत्तरी । बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । जीवनभर नंग्रा खिय...
गोरखा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा, जोखिम कायमै

गोरखा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा, जोखिम कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।  भूकम्पबाट पाँच ल...