विपी साहित्य महोत्सव आजदेखि

विपी साहित्य महोत्सव आजदेखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ बजे महोत्सवको उद्घाटन हुने पार्टीले जन...
महालेखा परीक्षक बन्ने दौडमा को अघि? को पछि?

महालेखा परीक्षक बन्ने दौडमा को अघि? को पछि?

काठमाडौं । रिक्त रहेको महालेखा परीक्षकका लागि शिशिरकुमार ढुंगाना र सुबोधलाल कर्ण अगाडि देखिएका छन्। महालेखा परीक्षकको कार्यालय प्रमुखमा १५ जनाले आवेदन दिएका थिए। तर यी दुई उम्मेदवारलाई बलिया दाबेदार मानिएको छ। ढुंगाना पूर्वसचिव हुन् भने कर्ण चार्टर्ड एकाउण्टेन्ड हुन्। गत जेठदेखि नै रिक्त र...
सुन्दरीजलदेखि चोभारसम्म बागमतीमा र्‍याफ्टिङ

सुन्दरीजलदेखि चोभारसम्म बागमतीमा र्‍याफ्टिङ

काठमाडौं ।  वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ। जिल्ला समन्वय समिति काठमाडौले भदौ १६ गते शनिबार र्‍याफ्टिङ गर्न लागेको हो। वाग्मतीलाई स्वच्छ, सफा र सुन्दर बनाउन, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेत...
नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ : शेर्पा

नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ : शेर्पा

नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ ।...
बिजुली बेचेर धनी बन्‍न नीति फेर्दै सरकार

बिजुली बेचेर धनी बन्‍न नीति फेर्दै सरकार

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ। ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत खरिद सम्झौताको अवधि ५० वर्ष बनाउनेलगायतका प्रस्ताव अघि सारिएको छ। विद्युत खरिद सम्झौतामा रहेको अन्योलता हटाउन तथा ‘व...
संसदीय समितिले भन्यो- ‘भूमिहीन दलितलाई जग्गा दिने संवैधानिक प्रतिबद्धतामा सरकार चुक्यो’

संसदीय समितिले भन्यो- ‘भूमिहीन दलितलाई जग्गा दिने संवैधानिक प्रतिबद्धतामा सरकार चुक्यो’

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने संवैधानिक प्रतिबद्धतामा सरकार चुकेको निष्कर्ष निकालेको छ । समितिले संविधानमै भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने प्रतिबद्धता गरिएको भए पनि सरकारले त्यसलाई कार्यान्वयन नगरेको औंल्याएको हो । विधा...
राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

धर्मेन्द्र झा, राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उनको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरि...
पाहुना नआएपछि सुनसान छन् घरबास

पाहुना नआएपछि सुनसान छन् घरबास

बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि...
‘बाहिर अशान्ति छ, धरानमा शान्ति छ’

‘बाहिर अशान्ति छ, धरानमा शान्ति छ’

धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक संजालमा लेखे, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान शान्त छ । धरानका बारेमा उठेको बहसले अहिले देश अशान्त जस्तै बनेको छ । सामाजिक सन्जाल त्यह...
आरजु राणाले किन रोजिन् कृषि समितिको सभापति ?

आरजु राणाले किन रोजिन् कृषि समितिको सभापति ?

काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हु...