ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि...
भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्...
बुटवलमा हर्कले भने : नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ

बुटवलमा हर्कले भने : नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ

काठमाडाै । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट...
काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् । शनिवार काठमाडौँ आए लगतै उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् । पहिले उनी बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे । त्यसपछि जेनजी आन्दोलनका सहिद परिवारसँग छल...
‘जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनायो’

‘जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनायो’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आ...
मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

धनुषा । मधेश प्रदेशको सभामखुमा जसपा नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका फकिरा महतोको समर्थनमा यादवले उम्मेदव...
एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस०का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन्। शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचार...
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

काठमाडौँ । युवा नेता किरण बिक उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ। शनिबार राजधानीमा भएकाे कार्यक्रममा विकले दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउने समेत जनाए। बिकले देशभर रहेका करिब ...
मलाई थुने भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देशलाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

मलाई थुने भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देशलाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन्। हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज ...
विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई ...