चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

चितवन । उच्च अदालत बुटबलको आदेशमा धरौटीमा शुक्रबार मात्र रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सभा आयोजना गर्दैै सम्बोधन गरेका छन्। चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजीको रगत खेर जान नदिने बताएका छन्। उनले आफू विष बोकेर बाँचिरहेको पनि बत...
संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

काठमाडाै । नोपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन्। मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्ल...
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् । शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उ...
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्। शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुन...
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड

काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित भएका छन्। युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदरस्वरूप जेसीआई नेपालले ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा तिवारीला...
उज्यालो नेपाल पार्टीको पहिलो चितवन भेला हुँदै

उज्यालो नेपाल पार्टीको पहिलो चितवन भेला हुँदै

काठमाडौँ । उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । यो भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् । चितवन भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आ...
पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक पौषको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी गरेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकार पौषको तेस्रो सातामा बैठक बोलाउने गरि तयारीमा जुटेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रदेशसभाको बैठक ...
जेन-जि आन्दोलनका क्रममा फरार भएका ६८ कैदीबन्दी सम्पर्क विहिन

जेन-जि आन्दोलनका क्रममा फरार भएका ६८ कैदीबन्दी सम्पर्क विहिन

काठमाडौँ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार घटनाका क्रममा कारागारबाट निस्किएका ३२७ जनामध्ये हालसम्म २५९ जना मात्र कारागार फर्किएका छन्। आन्दोलन भएको तीन महिना बितिसक्दा पनि बाँकी ६८ जना फरार नै रहेक...
राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणममा : ९० प्रतिशत प्रगति

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणममा : ९० प्रतिशत प्रगति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत् गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना विद्युतलाई केन्द्रीय ग्रि...
स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास गर्दै काठमाडौँ महानगरपालिका

स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ । कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्ने गरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसी जानकारी दिएका छन्। विभागका प्रमुख केसीका ...