आइतबार, पौष १३, २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच एकताको गृहकार्य भएको छ।
उज्यालो नेपाल पार्टीमा उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् भने प्रलोपामा माओवादी छाडेका जनार्दन शर्मा संरक्षक छन्।
रास्वपासँग एकताका लागि सहमति हुन नसकेपछि घिसिङले प्रगतिशील पार्ट...
आइतबार, पौष १३, २०८२
काठमाडौं । विशेष अदालतले टेरामक्स खरिद प्रकरणसम्वन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको आदेश झिकाएको छ।
आइतबार विशेष अदालतमा भएको सुनुवाईपछि न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले यसअघि सर्वोच्चबाट भएको आदेश पेस गर्न भनेको हो।
टेरामक्स खरिदसम्वन्धी भ्रष्टाचार प्रकर...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ ।
कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजन...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताएकी छन्।
‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ।
निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ।
आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दल...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्।
आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भ...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । नेपालमा पेय पदार्थको बजारमा पछिल्लो केही वर्षमा उल्लेखनीय परिवर्तन आएको छ। विशेष गरी युवा पुस्ता र स्वास्थ्यप्रति सचेत नागरिकहरूको बीचमा, अब पेय पदार्थहरू केवल प्यास मेटाउने साधन मात्र नभई तिनीहरूको जीवनशैली, व्यक्तित्व र सामाजिक प्रतिष्ठासँग पनि गहिरो सम्बन्धित छन्। यस्ता उपभोक्ताहरू...
आइतबार, पौष १३, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।
‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गर...
आइतबार, पौष १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त...
आइतबार, पौष १३, २०८२
काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई बहिस्कार गर्ने चेतावनी दिएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दलित ...