सोमबार, मंसिर २२, २०८२
काठमाडौँ। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया कति गहिरो हुन्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ।
...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं। नेपाल प्रहरीले हुण्डी मार्फत कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् ५७ लाख ४७ हजार ३५० रुपैयाँ कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सा...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ। सरकारले दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
आयोगकोले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन...
सोमबार, मंसिर २२, २०८२
आज राजनीतक पार्टीहरू च्याउ जस्तै उम्रिरहेका छन्। तर राजनीतिक पार्टीहरुको एउटै लक्ष्य स्थानीय सरकारहरुलाई आर्थिक रुपमा सशक्त र सुसासन सहितको समृद्ध बनाउने नीति हुनुपर्छ ।
आज सहरका सम्पन्न स्थानीय तहहरुले विकासका नाममा काम गर्ने ठाउँ देखेका छैनन्, उनीहरूसँग ट्वाइलेट बनाउने ठाउँ समेत छैन । तर त्...
सोमबार, मंसिर २२, २०८२
रमेश कुमार बोहोरा,
नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।
पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भवि...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्र देव शाक्यलाई काम गर्न दिन भनेर परमादेश जारी गरेको छ।
सोमबार न्यायाधीश द्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत रूपमा काम गर्न दिन परमादेश जारी गरेको हो।
‘...२०८२ असोज ५ गतेको नि...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बोलाएको छ।
पार्टी भित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो।
बैठकमा अध्यक्ष राजेन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्वमा तथा एजिङ नेपाल र युनिफिकेसन नेपालको सह–संयोजकत्वमा देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित १७औँ राष्ट्रिय मानवअधिकार महाभेला आजबाट ललितपुरको जावलाखेलमा सुरू भएको छ।
महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र...
सोमबार, मंसिर २२, २०८२
काठमाडाै । सर्वोच्च अदालतको स्टे अर्डर जारी रहे पनि हेटौँडामा सडक विस्तारको काम अघि बढाइएकामा आपत्ति जनाउँदै घर–जग्गाधनीहरू आज आन्दोलनमा उत्रिएका छन्।
प्रभावितहरूले प्रशासन र सम्बन्धित निकायले न्यायालयको आदेशको अवमानना गर्दै संरचना हटाउने कार्य सञ्चालन गरेको दाबी गरेका छन्।
घरधनीहरूको भनाइ...