शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छिन् ।
तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौँमा आयोजना गरेको दुईदिने‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा ...
शुक्रबार, मंसिर १९, २०८२
जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु ७ अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वात...
शुक्रबार, मंसिर १९, २०८२
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन्।
ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए।
सु...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले विहीबार नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
लामिछानेसँगको भेटमा गुरुङले सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव राखेको बताइएको छ । गुरुङको प्रश्तावमा लामिछाने सकारात्मक देखिएको जनाइएको छ।
रास्वप...
बिहिबार, मंसिर १८, २०८२
काठमाडाैं । सुदूरपशिचम रोयल्स अपराजित रहँदै नेपाल प्रियिमर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो।
लगतार छैठौं जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। अब उसले क्वा...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।
रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही ...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौँ। दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा विशेष समारोहका बीच सुनारले पार्टी घोषणा गरेका हुन्। उनको दलको चुनाव चिन्ह गोलाकारभित्र लाइक चिन्ह रहेको छ। सो पार्टीको सभापति सुनार आफैँ छन् ।
सुनारले चुना...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन् ।
बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम...
बिहिबार, मंसिर १८, २०८२
पाल्पा । चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।
उनीहरुले गोष्ठी, छ...