भक्तपुर-२ बाट वाईसीएलका पूर्वअध्यक्ष दीपशिखाको नाम सिफारिस

भक्तपुर-२ बाट वाईसीएलका पूर्वअध्यक्ष दीपशिखाको नाम सिफारिस

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य एवम् वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नाम सिफारिस गरेको छ। यहाँबाट उनीसँगै श्यामकुमार बस्नेतको पनि नाम सिफारिस भएको छ। भक्तपुर-२ बाट ०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतल...
निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को–को पर्छन् नामावलीमा?

निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को–को पर्छन् नामावलीमा?

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको मापदण्ड निर्धारण गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा...
रौतहटको कटहिरयामा रहेकाे मदिरा उद्योगमा विस्फोट, १ जनाको मृत्यु, ६ जना घाइते

रौतहटको कटहिरयामा रहेकाे मदिरा उद्योगमा विस्फोट, १ जनाको मृत्यु, ६ जना घाइते

रौतहट । कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योती डिस्टलरी प्रालीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादव घाइते छन्। उनीहरूको हातखुट्टा जलेक...
तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाद्वारा पाँच जनाको नाम सिफारिस तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाद्वारा पाँच जनाको नाम सिफारिस तेह्रथुम

तेह्रथुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। तेह्रथुममा एक मात्रै निर्वाचन क्षेत्र छ। पार्टीले प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ एक जनाको नाम सिफारिस गरेको नेता बलिराज इङ...
अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

काठमाडौँ । अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले विरोध जनाएको छ। पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ। नेकपा (माओवादी)ले यस घ...
फेडोको सामाजिक लेखा परीक्षण : ‘दलितको जीवन उकास्न राज्य नै प्रमुख जिम्मेवार’

फेडोको सामाजिक लेखा परीक्षण : ‘दलितको जीवन उकास्न राज्य नै प्रमुख जिम्मेवार’

काठमाडौं। दलित महिला संघ (फेडो)ले आर्थिक वर्ष २०८१/०८२को सामाजिक लेखा परीक्षण गरेको छ। संस्थाले स्वतन्त्र परामर्शदातामार्फत् सामाजिक लेखा परीक्षण गराई शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो। सामाजिक लेखा परीक्षणका क्रममा वक्ताहरूले दलित तथा दलित महिलाको सशक्तिकरणका लागि संस्थाले तीन दशकदेखि उल्ल...
पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा

पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन्। मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म महाधिवेशन गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको थापाको भनाई छ। विशेष महाधिवेशन पक्षधरहरूको मा...
इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

काठमाडाै । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतिर राखेर नेपाली कम्युनिस्ट पार्टी इलामले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा इलामले जानकारी दिएको छ। फिक्कलमा शुक्रबार...
नियमित महाधिवेशन सम्भव बनाऔं, नत्र विशेष महाधिवेशनमा जाऔं: विश्वप्रकाश शर्मा

नियमित महाधिवेशन सम्भव बनाऔं, नत्र विशेष महाधिवेशनमा जाऔं: विश्वप्रकाश शर्मा

काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन हुनुअघावै पार्टीको नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री शर्माले विशेष महाधिवेशन पक...
निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

  काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो।...