भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँ (नेरु) को भ...
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो । सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादव...
प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

  काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प...
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

काठमाण्डाै। इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको...
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ । शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुध...
कांग्रेस महाधिवेशन पुस २६–२८मा काठमाडौंमा हुने

कांग्रेस महाधिवेशन पुस २६–२८मा काठमाडौंमा हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्। कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू हुन...
तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौँ। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो। ४५ मेगावाट क्षमताको चुम्चेत स्या...
रोहित शर्माले रचे इतिहास, एकदिवसीयमा बनाए यस्तो विश्व कीर्तिमान

रोहित शर्माले रचे इतिहास, एकदिवसीयमा बनाए यस्तो विश्व कीर्तिमान

काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल आइतबार खेलिएको छ। यस खेलमा भारतीय टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे। कोहली र रोहितले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरे। यो जोडीले एकदिवसीयमा शतकीय साझेदारी गरेक...
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अग...
एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा ...