शुक्रबार, पौष १९, २०८१
रौतहट स्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ। नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कम...
शुक्रबार, पौष १९, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक आज बस्दैँछ ।पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको छ ।
आज देखी काठमाडौंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्...
मंगलबार, पौष ०९, २०८१
काठमाडौँ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष र पूर्वडीआईजी छविलाल जोशीसँगको बयान प्रक्रिया सकिएको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले थुनछेक बहस सम्पन्न गरेका हुन्।
हिजोदेखि सुरु भएको छविलाल जोशीको बयान मंगलबार सकिएपछि, अर्को प्रतिवादी लिल...
सोमबार, पौष ०८, २०८१
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन...
सोमबार, पौष ०८, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदुतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ लिनेमा रुसी मह...
सोमबार, पौष ०८, २०८१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ ।
उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको...
शनिबार, पौष ०६, २०८१
घनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे उक्त कुरा बताएका हुन्।
अबको कांग्रेस बलियो र गतिशील कांग्र...
बिहिबार, पौष ०४, २०८१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष...