सोमबार, मंसिर २२, २०८२
काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका दावेदार समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव पार्टी केन्द्रिय कार्यालयमा बुझाउने भएका छन् ।
आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प...
सोमबार, मंसिर २२, २०८२
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो ।
निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता पछिको काठमाडौंमा आयोजना भएको यो पहिलो औपचारिक सभा हो ।
उक्त सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ...
सोमबार, मंसिर २२, २०८२
दिपेश रोक्का / काठमाडौं। नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि डा. सुनिलकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। शर्माले ०७९ को निर्वाचनमा यहाँबाट निर...
आइतबार, मंसिर २१, २०८२
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्।
मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। तर आज कांग...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ।
२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको ...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका छन्।
उनीहरुबी...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औं वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोज...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा पुगेका छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले आइतबार सर्वोच्चमा रिट पेश गरेका हुन्।
रिट पेश भए पनि समयाभावका कारण दर्ता हुन भने बाँकी नै छ। निवर्तमान प्रतिनिधि सभा सांसदहरूको ह...
शनिबार, मंसिर २०, २०८२
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन्।
नेपाल प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उन कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक...