शनिबार, मंसिर २०, २०८२
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।
आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो ।
शनिवार पार्टी मुख्यालय च्यासलम...
शनिबार, मंसिर २०, २०८२
काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।
राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
‘पू...
शनिबार, मंसिर २०, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ।
आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै ...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। सामाजिक अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा गठन भएको हाम्रो पार्टी नेपालले उपसभापति, महामन्त्रीसहित पदाधिकारीहरू सार्वजनिक गरेको छ।
निर्वाचन आयोगमा विवरण बुझाउँदा सदस्यहरूको मात्रै सुची बुझाएका सुनारले पार्टी घोषणासँगै केन्द्रीय पदाधिकारीहरूको टुंगो लगाएका हुन्। सो पार्टीका अनुसार स...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन सुनिश्चित गर्न राजनीतिक दललाई आज निर्देशन दिएको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ ।
कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।
अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० ...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लिमा स्वागत गरे । भारत भ्रमणकाक्रममा पुटिन शुक्रबार नयाँ दिल्लि आइपुगेका हुन्।
मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै ...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् ।
मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधार...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छिन् ।
हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजाग...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले विभिन्न १३ वटा राजनीतिक दललाई स्वीकृत गरेको छ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई आयोगले स्वीकृत गरेको हो। ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।
मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली ...