शनिबार, मंसिर १३, २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ।
शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपिल पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरु रहेको भन्दै निर्...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
विवेकशील साझा पार्टीको एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ ब...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ। आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ ।
काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गर...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसका २८ जना केन्द्रीय सदस्यले महाधिवेशनको बिषयमा चाँडो निष्कर्षमा पुग्न नेतृत्वको ध्यानाकर्षण गरेका छन्।
२८ केन्द्रीय सदस्यको छट्टै बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कुपण्डोलमा आज २८ जना केन्द्रीय सदस्यको समूह भेला भएको थियो।
...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
भेटमा गृहमन्त्री ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच चलिरहेको छलफलमा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि थपिएका छन्।
महाधिवेशनको बिषयमा निकास निकाल्न भइरहेको छलफलमा सभापति देउवाले नेताद्वय निधि र...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो।
सो अवसरमा ...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेक...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालतको धरौटी आदेश अनुसार थुनामुक्त भएका छन्। महरासँग उच्च अदालत पाटनले विहीबार २० लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो। उच्चको आदेशपछि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर छाडिएको छ। उच्च अदालत...