प्रतिनिधिसभा सदस्य निर्वाचन : यस्तो तयारी गर्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

प्रतिनिधिसभा सदस्य निर्वाचन : यस्तो तयारी गर्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

काठमाडौँ। आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सक्रिय रूपमा तयारीमा जुटेको छ। संवैधानिक रूपमा समान अधिकार र राजनीतिक समावेशिताको सुनिश्चितता माग गर्दै, समुदायका व्यक्तिहरू आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन तीव्र गतिमा ला...
कार्की आयोगको प्रतिवेदन नमान्ने पूर्व प्रधानमन्त्री केपी ओलीको घोषणा

कार्की आयोगको प्रतिवेदन नमान्ने पूर्व प्रधानमन्त्री केपी ओलीको घोषणा

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेका छन्। भक्तपुरको गुन्डुमा विहीबार आयोजित कार्यक्रममा ओलीले उक्त घोषणा गरेका हुन्। कार्की नेतृत्वको आयोग र त्यसले तयार पार्ने प्रतिवेदन आ...
आगामी मंसिरमा कांग्रेसको नियमित महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

आगामी मंसिरमा कांग्रेसको नियमित महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। सानेपास्थित पार्टी कार्यालयमा अहिले काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा ...
यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौँ। सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने भूमि समस्...
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनका लागि बन्यो कार्यतालिका, दल दर्ताको अवधि मंसिर १० सम्म

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनका लागि बन्यो कार्यतालिका, दल दर्ताको अवधि मंसिर १० सम्म

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने नि...
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न र सम्भावित जोखिमम...
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौँ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ। एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशो...
हर्क साम्पाङले खोले दल : नाम ‘श्रम संस्कृति पार्टी’, चुनाव चिन्ह ‘माटोको ढस्को’

हर्क साम्पाङले खोले दल : नाम ‘श्रम संस्कृति पार्टी’, चुनाव चिन्ह ‘माटोको ढस्को’

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टी अध्यक्ष आफैँ रहने गरी साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् । उनको निवेदन आयोगमा अध्ययनकै क्रममा राखिएको छ । दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने भएको ...
कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने दाबी गरेका छन्। आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फे...
वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो : ओली

वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन्। शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन्। 'जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोब...