कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफु एकपल्ट मन्त्री नभएको र भ्रष्टाचार पनि नगरेको अवस्थामा घर किन जलाइयो भन्ने प्रश्न गरेका छन्। नेता कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताउँदै यस्तो प्रश्न उठाएका हुन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा स...
मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

काठमाडौँ। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्। मन्त्री घिसिङले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा शुक्रबार सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उक्त जानकारी गराएका हुन्। पत्रकारको जिज्ञासामा मन्त्री घिसि...
जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

काठमाडौँ। पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई। नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्। ज...
कांग्रेस सुधारका पाँच सुत्र : युवालाई अवसरदेखि सामाजिक न्यायको सुनिश्चततासम्म

कांग्रेस सुधारका पाँच सुत्र : युवालाई अवसरदेखि सामाजिक न्यायको सुनिश्चततासम्म

विपीन निङ्लेकु, नेपाली कांग्रेसलाई जनताको मनोभावना अनुसार अगाडि बढाउन अहिले केही ठोस र दीर्घकालीन कदम चाल्न आवश्यक छ। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले यदि सही बाटो रोज्यो भने पार्टी मात्र होइन, युवाहरूको भविष्य पनि उज्ज्वल बन्न सक्छ। मेरो विचारमा मुख्यतः यी बुँदाहरुमा मा ध्यान दिनुपर्न...
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए। ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...
एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ।  एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्। एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए। सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहि...
सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

काठमाडौँ। जनमत पार्टीमा अध्यक्ष डा.सिके राउतको राजिनामाका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन्। नेताहरुले जनताको अथक प्रयासबाट जनमत पार्टी बने पनि पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कम...
कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्। पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्...
अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् । मंगलबार कार्कीले बीबीसी न...
मन्त्रिपरिषद्‌मा अधिकतम् ११ जनाको मात्रै बनाउँछु : प्रधानमन्त्री सुशीला कार्की

मन्त्रिपरिषद्‌मा अधिकतम् ११ जनाको मात्रै बनाउँछु : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने बताएकी छन् । कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् । मंगलबार कार्कीले बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा यस्तो भनाइ राखेकी हुन्। अन्तर्वार्...