एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए । बन्द सत्रबाट अध्यक्ष ...
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ। बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो। बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजन...
कालिकोटमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि भूपेन्द्रजंग शाहीको नाम सिफारिस

कालिकोटमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि भूपेन्द्रजंग शाहीको नाम सिफारिस

कालिकोट । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोटमा कांग्रेसले प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्रजंग शाहीको नाम सिफारिस गरेको छ। नेविसंघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका शाही पार्टीभित्र मात्रै नभई बाहिर पनि लोकप्रिय छन्। युवाहरूको क्षमता विकास र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएका ...
हर्क साम्पाङको दावी- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

हर्क साम्पाङको दावी- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दावी गरेका छन् । शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्नने सरकारको न...
संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलागौँ : भीम रावल

संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलागौँ : भीम रावल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न आग्रह गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षा गर्नुको साटो...
लोकतान्त्रिक मुलुकमा दलहरुमा आन्तरिक लोकतन्त्र जरुरी छ : महामन्त्री बुर्लाकोटी

लोकतान्त्रिक मुलुकमा दलहरुमा आन्तरिक लोकतन्त्र जरुरी छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेलाई आगामी निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासमा साथ दिन आग्रह गरेका छन् ।नेकपा एमालेको ११ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले घोषित मितिमा निर्वाचनमा भाग लिएर अहिलेको संकट समाधानका लागि ...
राजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौँ : अध्यक्ष लिङदेन

राजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौँ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विषम परिस्थितिमा रहेको बताएका छन्। नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै राजा, राजनीतिक दल र जेन-जी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । अध्यक्ष लिङदेन भन्छन्, ह...
एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पाटी हुँदैनन् : झलनाथ खनाल

एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पाटी हुँदैनन् : झलनाथ खनाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका छन्...
एमालेलाई विप्लवको शुभकामना- २००६ सालको जस्तो कम्यूनिष्ट पार्टी बनाउने संकल्प महाधिवेशनले गरोस्

एमालेलाई विप्लवको शुभकामना- २००६ सालको जस्तो कम्यूनिष्ट पार्टी बनाउने संकल्प महाधिवेशनले गरोस्

काठमाडौं । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले २००६ सालको जस्तै कम्युनिष्ट पार्टी बनाउने संकल्प महाधिवेशनले गरोस् भन्ने शुभकामना नेकपा एमालेलाई दिएका छन् । भक्तपुर स्थित नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उने भने एमालेसँग आन्दोलनमा सह...
कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको र यसबाट पाठ सिक्न आवश्यक छ : देव गुरुङ

कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको र यसबाट पाठ सिक्न आवश्यक छ : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको उल्लेख गर्दै यसबाट पाठ सिक्नुपर्ने बताएका छन् । शनिबार नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नु...