बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् ।
नेता बस्नेतले बिहीब...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम र...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमती हुनसक्ने बताएका छन्।
महाधिवेशनको हलमा औपचारिक ढंगले ओलीबाट प्रश्ताव आएका खण्डमा सहमति हुनसक्ने सम्भावना पोखरेलले औंल्याएका हुन्। बुधबार सम्पादकहरूसँगको अन्त...
बुधबार, मंसिर २४, २०८२
काठमाडाै । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विषाक्त राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई अलग्याउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बारएशोसिएसनद्वारा जनकपुरमा आयोजित कार्यक्रममा राउतले यस्तो भनाई राखेका हुन्। राउतले गत भदौ २४ गतेको आन्दोलनको क्रममा ...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएका कारण कसैैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगरिनेलगायत बिषयमा सहमती भएको छ।
यस्तै, दलीयकरण, भागबण्डा, अकुत सम्पत्ति, सार्वजनिक पदको दुरुपयोग लगायतका विषयमा छानबिन गर्न उच्चस्तरीय आयो...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न देशैभरका कार्यसमितिमा परिपत्र गरेका छन्।
क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सब...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन्।
यसअघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको मधेश प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नि...
मंगलबार, मंसिर २३, २०८२
इलाम । इलाम क्षेत्र नं. १ नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि ९ जनाको नाम सिफारिस गरेको छ। इलाम क्षेत्र नं. १ पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र हो।
सिफारिस हुनेहरूमा—युवा नेता तथा प्रदेश सभा क्षेत्र सभापति निष्कल राई, पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।
राप्रपा द्धारा आयोजित जन प्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेट विपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ, जेनजी प्रदर्शनका क्रममा शहिद भएकाहरुको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहिद भएका योद्धाहरुका अधुरो सपना पुरा गर्ने र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।...