गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी। गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ। शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ। प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी ...
राष्ट्रपति पौडेल जर्मनीमा, आजदेखि औपचारिक भेटवार्ता

राष्ट्रपति पौडेल जर्मनीमा, आजदेखि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति  राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  ...
स्पेनसँग क्रोएसिया ३-० ले पराजित, इटालीको विजयी सुरुवात

स्पेनसँग क्रोएसिया ३-० ले पराजित, इटालीको विजयी सुरुवात

काठमाडौं । युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बीको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । शनिबार राति भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक–एक गोल गरेका थिए । २९ औ...
प्रतिनिधिसभा बैठक बस्दै, संघीय मामिला, उर्जा र अर्थ मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, संघीय मामिला, उर्जा र अर्थ मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ । आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत...
ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै परिवारका चार जनाको मृत्यु भएको छ। करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा ७० वर्षीय रामबहादुर साम्रा, कान्छीआमा ५० वर्षीया जसमाया लिवाङ...
मानव बेचबिखन अपराध नियन्त्रण : बजेट अभावले कानून कार्यान्वयनमा चुनौती रहेको जनप्रतिनिधिको गुनासो

मानव बेचबिखन अपराध नियन्त्रण : बजेट अभावले कानून कार्यान्वयनमा चुनौती रहेको जनप्रतिनिधिको गुनासो

काठमाडौं । स्रोतसाधनको अभावमा तर्जुमा भएका कानुनहरूको कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। उनीहरूले मानव बेचबिखनको घटनामा प्रविधिको प्रयोग र सामाजिक सञ्जालबाट हुने गरे पनि नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने बजेट अभाव भएको गुनासो गरेका छन्। बिहीबार राजधानी काठमाडौ...
४३ न्यायाधीश माग्दा ८ जना मात्रै पास [नतिजासहित]

४३ न्यायाधीश माग्दा ८ जना मात्रै पास [नतिजासहित]

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नतिजामा ४३ जिल्ला न्यायाधीशका लागि माग हुँदा लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण भएका छन्। न्याय सेवा आयोगले वैशाख २७ देखि ३० गतेसम्म लिखित परीक्षा लिएको थियो। न्यायाधीश ...
टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस...
‘मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो’

‘मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो’

दैलेख । सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् । दलितका लागि दलित अभियानले दैलेखमा गरेको जागरण सभामा बोल्ने दलित समुदायका अगुवा, अधिकारकर्मी र सरोकारवालाहरुले दलित समुदायले आफ्नो अधिकार र आत्म...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरुमाथिको छलफल निरन्तर चल्नेछ । बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकम...