दलित समुदाय उम्मेदवारको सुरक्षाको ग्यारेन्टी गर्न दलित आयोगको सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय दलित आयोले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा दलित समुदायबाट उम्मेदवार बनेका व्यक्तिको सुरक्षाको ग्यारेण्टी गर्न सरकारलाई निर्देशन दिएको छ । दलित समुदायबाट उम्मेदवारी दिएका व्यक्तिको हत्या भएको घटनाप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाउदैँ यि घटनाले आवधि...