बिशुराज राईको नेतृत्वमा YCL कानेपोखरीको नयाँ कार्यसमिति चयन, १३५ युवाको बृहत उपस्थिति

बिशुराज राईको नेतृत्वमा YCL कानेपोखरीको नयाँ कार्यसमिति चयन, १३५ युवाको बृहत उपस्थिति

दिपेश रोक्का , कानेपोखरी। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (YCL) नेपालको कानेपोखरी गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन सोमबार सम्पन्न भएको छ। सम्मेलनबाट बिशुराज राईको नेतृत्वमा ३५ सदस्यीय नयाँ गाउँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। कार्यसमितिमा राई अध्यक्षमा च...
मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’ मा उपासना मुख्य भूमिकामा

मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’ मा उपासना मुख्य भूमिकामा

काठमाडौ। मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। ...
करण परियारको नयाँ गित ´ सम्झना ` सार्वजनिक

करण परियारको नयाँ गित ´ सम्झना ` सार्वजनिक

काठमाडौँ । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन् । आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक गरेपछि करण भ...
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक

सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहे...
‘जिन्सेओएरिगाटो’ फिल्म फेस्टिभलमा नेपाली फिल्महरूको प्रभावशाली सहभागिता

‘जिन्सेओएरिगाटो’ फिल्म फेस्टिभलमा नेपाली फिल्महरूको प्रभावशाली सहभागिता

काठमाडौ। मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ।आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा परेका लिस्टहरू समेत सार्वजनिक गरेको छ। ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म ...
‘एक्लो’ फिल्मबाट अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक

‘एक्लो’ फिल्मबाट अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर  पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् ''आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्...
मिलन परियारको ‘बदला’ सार्वजनिक

मिलन परियारको ‘बदला’ सार्वजनिक

दिपेश रोक्का । गायक मिलन परियारको स्वरमा नयाँ गीत बदला सार्वजनिक भएको छ। इन्द्रजित भुलको शब्द र राजेश शताब्दीको संगीत रहेको गीतमा सन्तोष सुनामले संगीत संयोजन गरेका छन्। प्रेम, मिलन र विछोडको कथालाई समेटिएको गीतको भिडियोमा दिनेश कठायत, मिलन खड्का, आदित्य शाही ठकुरी, शिवराज डाँगी र रीना माझीको ...
‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अन्जिला उत्कृस्ट सिनेमा,जितु र केकी उत्कृस्ट अभिनेता अभिनेत्री

‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अन्जिला उत्कृस्ट सिनेमा,जितु र केकी उत्कृस्ट अभिनेता अभिनेत्री

काठमाडौंँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।...
कानेपोखरीमा शिक्षा संकट: ९ विद्यालयमा शून्य नतिजा, जनप्रतिनिधिको मौनताप्रति जनआक्रोश

कानेपोखरीमा शिक्षा संकट: ९ विद्यालयमा शून्य नतिजा, जनप्रतिनिधिको मौनताप्रति जनआक्रोश

दिपेश रोक्का , कानेपोखरी । कानेपोखरी गाउँपालिकामा हालै प्रकाशित भएको प्राथमिक तहको अन्तिम शैक्षिक सत्रको नतिजाले स्थानीय स्तरमा ठूलो बहसको विषय बनाएको छ। गाउँपालिकाभरका विद्यार्थीमध्ये केवल १० प्रतिशत मात्र उत्तीर्ण भएको तथ्य सार्वजनिक भएपछि शिक्षा क्षेत्रको गम्भीर अवस्था उजागर भएको छ। सबैभन्...
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्ट...